झाडावान्ताले एक बालकको मृत्यु

दैलेख: लगातारको झाडा वान्ताले दैलेखमा चार वर्षका बालकको शनिबार बिहान ज्यान गएको छ । झाडावान्ताले भैरबी गाउँपालिका–५ छापमेलाकी बालकुमारी बिकका जेठो छोरा विवेक बिकको ज्यान गएको हो । उहाँका डेढ वर्षका छोरा विष्णु र ६ वर्षकी छोरी निरूता समेत सिकिस्त भएपछि डाँडीमाडीको निजी मेडिकलमा उपचार भइरहेको छिमेकी प्रेम बिकले बताउनुभयो ।

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like