काठमाडौंबाट चुनाव लड्दै मानुषी
काठमाडौं, २६ जेठ । जनता समाजवादी पार्टीका संघीय समितिका अध्यक्ष डा। बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईले आगामी संघीय चुनाव लड्ने घोषणा गरेकी छन्
एकीकृत समाजवादीका मन्त्री हेरफेर, सहरी विकासमा मेटमणि चौधरी
काठमाडौं, २२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले मन्त्री हेरफेर गरेको छ । पार्टीको सचिवालय समितिको आइतबार बसेको बैठकले एसबाट सरकारमा रहेका मन्त्रीहरुलाई
विनोद शाहीको हत्या हत्यारा पत्ता लगाउन तालिम प्राप्त कुकुरको प्रयोग
अछाम, २२ जेठ । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ कालिकास्थान, कुच्चीका १७ वर्षीय विनोद शाहीको हत्यारा पत्ता लगाउन प्रहरीले कुकुर प्रयोग गरेको छ। प्रदेश प्रहरी
जातीय छुवाछुत गम्भीर अपराधजन्य कार्य हो : प्रधानमन्त्री देउवा
काठमाडौं, २१ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछुत सामाजिक रूपमा अनैतिक, अमानवीय र कानुनी रूपमा गम्भीर अपराधजन्य कार्य भएको बताएका छन्।
नेपालगञ्जको धम्बोजीमा पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा तनाव
बाँके, १९ जेठ । नेपालगञ्जको धम्बोजीस्थित वीरेन्द्र चोक तनाव ग्रस्त भएको छ । पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्ने बिषयमा विवाद हुदा प्रहरी र राजावादीबीच
प्रचण्डको चेतावनी : ‘काँग्रेसले अहंकार बढाए एमालेकै जस्तो हालत बनाइदिन्छौं’
काठमाडौं, १८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसको अहंकार बढाए पछि एमालेकै जस्तो हालत बनाइदिने चेतावनी दिएका
राष्ट्रिय युवा परिषद मुगुको अध्यक्षमा नवराज कार्की नियुक्त
मुगु, १७ जेठ । राष्ट्रिय युवा परिषद जिल्ला युवा समिति मुगुको अध्यक्षमा नवराज कार्की मनोनित भएका छन् । सोमबार बसेको राष्ट्रिय युवा परिषदको बोर्ड
प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
काठमाडौं, १७ जेठ । प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध परेको रिटमा मंगलबारदेखि सर्वोच्च अदालतमा पूर्ण सुनुवाइ हुने भएको छ । धीरजप्रताप सिंहलाई आइजिपी नियुक्त गर्ने निणर्यविरुद्ध एआइजी
संघीय संसद्मा आर्थिक वर्ष २०७९/०८० को बजेट पेस
काठमाडौं, १५ जेठ । अर्थमन्त्री जनार्दन शर्माले सरकारको आर्थिक वर्ष २०७९र०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गरेका छन् । मन्त्री शर्माले
मन्त्रिपरिषद् बैठक : आर्थिक वर्षको बजेट स्वीकृत
काठमाडौं, १५ जेठ । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको बजेट आइतबार बसेको मन्त्रिपरिषद् बैठकले