मुगुमा १५ जेठदेखि यार्सागुम्बु संकलन खुला हुदै

काठमाडौं, १३ जेठ । मुगुम कार्मारोङ्ग गाँउपालिकाले १५ जेठदेखि मुगुमको पूर्वी करान भेगमा यार्सागुम्बु संकलन गर्न खुला गरेको छ। यसअवधिमा जिल्ला भित्र र बाहिरबाट
अरू धेरै

रेनु दाहाल सवार गाडी दुर्घटना

काठमाडौं, १३ जेठ । भरतपुर महानगरपालिकाकी नवा निर्वाचित मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ । दाहालले सवार गर्ने किया कम्पनीको गाडी शुक्रबार
अरू धेरै

वैचारिक निष्ठासहित सामाजिक रुपान्तरण र श्रमजीवि जनताको हितमा संकल्प गर्‍यौं भने कृष्णसेनलाई श्रद्धाञ्जली हुनेछ : प्रचण्ड

काठमाडौं, १३ जेठ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृष्णसेन इच्छुक भनेको त्यागको प्रतिमूर्ति भएको बताएका छन् । शुक्रबार
अरू धेरै

सरकारको नीति तथा कार्यक्रम राष्ट्रियसभाद्धारा पारित

काठमाडौं, १३ जेठ । राष्ट्रियसभाको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आर्थिक वर्ष २०७९र८० का
अरू धेरै

पूर्व डिआइजी रञ्जन कोइराला फेरि जेल जाने

काठमाडौं, १२ जेठ । पूर्व डिआइजी रञ्जन कोइराला फेरि जेल जाने भएका छन् । उनको पक्षमा सर्वोच्च अदालतले गरेको फैसला उल्टिएपछि जेल जाने भएका
अरू धेरै

विश्वकै सबैभन्दा होचो पुरुष बने नेपालका डोरबहादुर खपाङ्गी

काठमाडौं, १२ जेठ । नेपालका डोरबहादुर खपाङ्गीले विश्वकै सबैभन्दा होचो किशोर ९पुरुष० को विश्व रेकर्ड बनाएका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डले उनलाई
अरू धेरै

राष्ट्रियसभाअन्तर्गतका समिति सदस्यको नाम मनोनयन

काठमाडौं, १२ जेठ । राष्ट्रियसभाको बैठकले राष्ट्रियसभाअन्तर्गतका विभिन्न विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयन गरेको छ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त नामावलीलाई
अरू धेरै

विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रिन्सिपल पक्राउ

इटहरी, १२ जेठ । इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलको कक्षा ९ मा अध्ययरत विद्यार्थीलाई चार वर्षअघि बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन्
अरू धेरै

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय सर्वोच्च अदालतद्धारा बदर

काठमाडौं, १२ जेठ । बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउने’bout सरकारले अहिलेसम्म गरेका सबै निर्णय सर्वोच्च अदालतले बदर गर्ने भएको छ । बृहत पूर्ण
अरू धेरै