राष्ट्रिय हितको रक्षामा सरकार संवेदनशील छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय हितको रक्षाका सरकार संवदेनशील रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’का क्रममा सांसदले राख्नुभएको
अरू धेरै

गोरखामा भएको सवारी दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा शोक व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखामा भएको सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएकोमा शोक व्यक्त गरेका छन् । गए राति गोरखामा जन्ती
अरू धेरै

मेरो सोच र रास्वपाको चाहना मिलेपछि पार्टीमा आएँ: अनिलकेशरी शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाहले आफ्नो सोच र राष्ट्रिय स्तवन्त्र पार्टीको चाहना मिलेपछि पार्टी प्रवेश गरेको बताएका छन्। बिहीबार
अरू धेरै

कृषिमन्त्री भुसालले भने–सरकारले फलफूल उत्पादन र खरिद गर्ने सक्दैन

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले सरकारले फलफूल उत्पादन र खरिद गर्ने नसक्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको कृषि समितिको
अरू धेरै

बालेनको सिको गर्दै मन्त्री दुलालले राखे कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा

मकवानपुर । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको सिको गर्दै बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल ‘शरद’ ले पनि कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को
अरू धेरै

दुई वर्षभित्रमा शतप्रतिशत विद्युत पुर्‍याउँछौ: मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले दुई वर्ष भित्रमा शतप्रतिशत विद्युत विस्तार गर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास
अरू धेरै

पार्टी एकता’bout प्रधानमन्त्री प्रचण्ड र विप्लवबीच कुराकानी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’बीच भेटवार्ता भएको छ। बिहीबार बिहान बालुवाटारमा भएको भेटवार्तामा समाजवादी मोर्चा र पार्टी
अरू धेरै

मन्त्री सिंहको निधनमा सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा बुधबार ९आज ० शोक बिदा दिने निर्णय गरेको छ । मंगलबार सवारी
अरू धेरै

सडक र सदन दुवैतिर एमाले हावी

काठमाडौं । प्रमुख विपक्षी एमालेले सदन र सडक दुवैतिर आफ्नो उपस्थितिलाई बलियो बनाउँदै लगेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण, सरकारले संसदलाई छलेर राष्ट्रपतिसमक्ष
अरू धेरै

योगले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तनावमुक्त हुन योग आवश्यक रहेको बताएका छन्। अन्तर्राष्ट्रिय योग दिवस ९जुन २१० का अवसरमा बुधबार शुभकामना सन्देश दिँदै राष्ट्रपति
अरू धेरै