चिवाभन्ज्याङ–सिक्किम अन्तर्राष्ट्रिय नाका सञ्चालन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा पाँचथरको चिवाभन्ज्याङ–सिक्किम अन्तर्राष्ट्रिय नाका सन्चालनको पहल गर्न माओवादी कोशी प्रदेश संसदीय दलले आग्रह गरेको छ।
पूर्वप्रधानमन्त्री खनाललाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न एकीकृत समाजवादीको माग
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको छ। एकीकृत समाजवादीले बुधबार विज्ञप्ति प्रकाशित गरी खनाल
राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने ८ जना पक्राउ
काठमाडौँ । राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरोधमा शीतलनिवास अगाडि
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री पूर्णबहादुर खड्कालाई
काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार दिउँसो चारदिने भारत भ्रमणमा गएका छन्
कोशी नाम पुनर्विचार गर्न कांग्रेसका १४ जिल्ला सभापतिको माग
बिराटनगर । नेपाली कांग्रेसका १४ जिल्ला सभापतिले कोशी प्रदेशको नाम पुनर्विचार गर्न माग गरेका छन् । प्रदेश १ का १४ जिल्लाका कांग्रेस सभापतिहरुले संयुक्त
प्रमको स्वागतमा दिल्लीको सडक
नयाँ दिल्ली। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको स्वागत’मा दिल्लीका सडकहरु सजाइएको छ । ‘प्रधानमन्त्री प्रचण्डलाई भारतमा स्वागत छ,’ लेखिएको फ्लेक्स सडकहरुमा सजाइएका हुन् । प्रधानमन्त्रीको
माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुबीच शिष्टाचार भेट
काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र चिनियाँ कम्युनिस्ट पार्टीका सिचुआन प्रान्तका पार्टी सचिव वाङ सियाओहुईबीच शिष्टाचार भेट भएको छ । आज बिहान
छेडागाड नगरपालिकामा खाजा-खानाको मात्रै ५४ लाखको बिल
सुर्खेत । जाजरकोटको छेडागाड नगरपालिकाले जनप्रतिनिधिले खाना खाएको खर्च भन्दै ४२ लाख रुपैयाँ होटललाई भुक्तानी दिएको जनप्रतिनिधिले आरोप लगाएका छन्। खाना खाएको अझै १२
कर्णालीका मुख्यमन्त्री र विप्लवबीच भेटवार्ता
सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । मंगलबार वीरेन्द्रनगरको एक होटेलमा
भारतबाट तीन वटा परियोजना शिलान्यास हुने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा गएको बेला तीन वटा परियोजनाको शिलान्यास हुने भएको छ । त्यस्तै, एउटा परियोजनाको उद्घाटनसमेत हुने बताइएको