डोल्पा अपडेटः बाम गठबन्धनकै अग्रता #FirstUpdetDolpa !

दुनै डोल्पा: डोल्पामा आज राति साढे ९ बजेबाट मात्रै मतगणना शुरु भएको छ । डोल्पाका सञ्चारकर्मी तथा पत्रकार टेक शाहीले रारा सञ्चारलाई दिएको जानकारी अनुसार डोल्पाको पछिल्लो अपडेट यस्तो छ ।

प्रतिनिधिसभा
बामगठबन्धन (एमाले) धन बहदुर बुढाः ८४२
लोकतान्त्रीक (नेपाली काँग्रेस) अंगद कुमार बुढाः २७७
नेकपा माले हर्क बहादुर ठकुल्लाः १७
राष्ट्रिय जनमुक्ती पार्टि अर्जुन बहादुर शाहीः
प्रदेशसभा (क)
बाम गठबन्धन (एमाले) नन्दिसँह बुढाः ५५१
लोकतान्त्रीक (नेपाली काँग्रेस) बेगमिसँह ठकुरीः १८७

यि पनी समाचारः 

#Updet- १२ः ४० AM ! मुगु अपडेट ! ‘बम अगाडी मल्ल पछ्याउदै’
जुम्लाको ताजा मतपरिणाम, सबैमा बाम गठबन्धको अग्रता
बाबुरामले भने– ‘खराब नतिजाका लागि तयार हौं’
हुम्लाको पछिल्लो मतगणना यस्तो, स्वतन्त्र उम्मेद्वार छक्क को छलाङ
रोल्पामा वर्षमान पुन दोब्बर मतले अगाडि

 

 

रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँ र युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ ।

You May Also Like