जुम्लाको ताजा मतपरिणाम, सबैमा बाम गठबन्धको अग्रता

खलगां जुम्लाः जुम्लामा पनी मंसिर १० गते भएको मतदानको गणना जारी छ । यहाँको ताजा मतपरिणाम यस्तो छ ।

प्रतिनिधी सभा
गजेन्द्र बहादुर महत/माओवादी केन्द्रः १५२९
देवेन्द्र शाही/नेपाली काग्रेसः १०४४
प्रदेशसभा क्षेत्र (क)
नरेश भण्डारी/माओवादी केन्द्रः १२५२
राजुसिहं कठायत/नेपाली काग्रेसः ९२६
प्रदेशसभा क्षेत्र (ख)
पदम रोकाया/एमालेः १७०८
भिमनिधी हमाल/काग्रेसः ९१७

रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँ र युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ ।

You May Also Like