बुटवलमा पक्राउ परेका सन्दीपलाई काठमाडौँमा ल्याइयो

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई प्रहरीले काठमाडौँ ल्याएको छ ।

बुधवार बुटवलमा पक्राउ परेका सन्दीपलाई बिहीबार हवाई जहाजमार्फत काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ ।

उनलाई कागजी प्रक्रिया पुर्‍याएर अब म्याद थपका लागि बिहीबार अदालत पेस गर्ने तयारी भएको प्रहरीले जनाएको छ ।

You May Also Like