कैलाली– कैलाली घटनाको मुख्य योजनाकार मानिएका रेशम चौधरी कैलाली १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन्।
आज बिहान सकिएको मतगणना अनुसार चौधरीले ३४ हजार ३ सय ४१ मत सहित विजयी भएका हुन्। उनी राष्ट्रिय जनता पाटी नेपालको चुनाव चिन्हमा निर्वाचन लडेका थिए।
उनकी प्रतिद्वन्दी एमालेकी मदनकुमारी शाहले १३ हजार ४ सय ६ मत प्राप्त गरिन्। भूमिगत रुपमा चुनाव लडेका चौधरीले २० हजार ९ सय ३५ मतान्तरले विजयी भएका हुन्।
रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ ।