वर्षाको लुकामारीबीच क्रिकेटको रोमाञ्च, तस्बिरहरू हेर्नुहोस्

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत नेपाल र कुवेतबीचको खेलमा वर्षाले लुकामारी खेलिरहेको छ । वर्षाका कारण खेल यसअघि नै ४२–४२ मा छोट्याइसकेको छ । कुवेतले ८।३ ओभर ब्याटिङ गरिसक्दा वर्षाका कारण खेल पुनः प्रभावित बनेको छ ।

नेपालले खेलमा जीतका लागि २८१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । यता कुवेत भने निकै खराब स्थितिमा रहेको छ । मात्र ३७ रन बनाउँदा टोलीका ६ ब्याट्सम्यान पभिलियन फर्किसकेका छन् । करन केसीले कुवेतविरुद्ध पाँच विकेट लिएका छन् भने सोमपाल कामीले एक विकेट लिएका छन् ।

You May Also Like