एमसिसीको बिरोध गर्दै संसद भवन घेर्न पुगे विद्यार्थी नेताहरू

काठमाडौ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा नयाँ बानेश्वरमा बृहत प्रदर्शन भएको छ । अनेरास्ववियूका युवा–विद्यार्थीहरुले हातमा प्लेकार्ड बोकेर संसद भवन अगाडी प्रदर्शन गरेका हुन् । उनीहरुले एमसिसी खारेजीको माग गर्दै नारा लगाएका थिए ।

उत्त बिरोध कार्यक्रममा अनेरास्ववियूका नेता पवन कार्की, निर्ग नवीन, दुधराज तामाङ ,उपदेश यादव, कृष्ण प्रसाद रिजाल, योगेन्द्र बुढा, रबिन बस्नेत, सन्जिब फुयाल, समीर वुढाथोकी, , पुजा खुशी कडेल, लगायत अन्य नेता कार्यकर्ताहरुको उपस्थीति रहेको थियो ।

तस्वीरमा हेर्नुहोस्

You May Also Like