माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरे मतदान

चितवान, ३० वैशाख ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनावमा मतदान गरेका छन् ।

उनले शुक्रबार बिहान ७ बजे भरतपुर महानगरपालिका-१४ शान्तिपुरस्थित प्रहरी स्कुलबाट मतदान गरेका हुन् ।

भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्डपुत्री रेणु दाहाल मेयर उम्मेदवार छिन् ।

You May Also Like