नेता वर्षमान पुनले रोल्पा पुगेर गरे मतदान

रोल्पा, ३० वैशाख ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता वर्षमान पुन अनन्तले स्थानीय तहको चुनावमा मतदान गरेका छन् ।

नेता पुनले शुक्रबार बिहान श्री बाल उदय मा।बि माडिचौर रोल्पा नगरपालिका ७ केन्द्रबाट पहिलो मतदान गरेको जानकारी दिए ।

मतदानपछि उनले उनले समाजिक संजालमा एक तस्बिर राख्दै मतदान गरेको जानकारी गराएका हुन् ।

You May Also Like