दीपक मनाङे बने प्रदेश सभा सांसद

गुण्डा नाइके भनेर चिनिएका राजीव गुरूङ (दीपक मनाङे) प्रदेश सभा सांसदमा निर्वाचित भएका छन्। 1

मध्यरातमा सकिएको मतगणनाअनुसार मनाङ प्रदेश सभा कबाट स्वतन्त्र उम्मेदवार बनेका मनाङे विजयी भएका हुन्। मनाङेले १४१० मत पाए भने उनका प्रतिष्पर्धी कांग्रेसका कर्मा गुरूङले १०२० मत ल्याए।

मनाङेले स्वतन्त्र उम्मेदवारी दिए पनि उनलाई सघाउन एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएको थियो।

मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ।

यि पनी समाचारः 

 

डोल्पा अपडेटः बाम गठबन्धनकै अग्रता #FirstUpdetDolpa !

#Updet- १२ः ४० AM ! मुगु अपडेट ! ‘बम अगाडी मल्ल पछ्याउदै’
जुम्लाको ताजा मतपरिणाम, सबैमा बाम गठबन्धको अग्रता
बाबुरामले भने– ‘खराब नतिजाका लागि तयार हौं’
हुम्लाको पछिल्लो मतगणना यस्तो, स्वतन्त्र उम्मेद्वार छक्क को छलाङ
रोल्पामा वर्षमान पुन दोब्बर मतले अगाडि

हुम्लामा स्वतन्त्र उम्मेद्वारको अग्रता कायमै, यस्तो छ ताजा मतपरिणाम

 

 

रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँ र युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ ।

You May Also Like