सत्तारुढ गठबन्धनले टुंगो लगायो महानगर र उपमहानरपालिकाको भागबन्डा, भरतपुर माओवादी केन्द्रको भागमा

रारा सञ्चर,
काठमाडौं, ७ वैशाख ।

सत्तारुढ गठबन्धनले आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानरपालिकाको भागबन्डा टुङ्याएको छ ।

प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा बुधबार बसेको बैठकले ६ महानगर र ११ उपमहानगरको भागबन्डा टुंगो लगाएको हो ।

सहमति पत्र:

You May Also Like