मुगुको नयाँ परिणाम सार्वजनिक, मल्ल भन्दा बम अगाडी

गमगढीः मुगुको ९ः ५० बजेसम्मको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो मतपरिणाम यस्तो छ ।
प्रतिनिधि सभा ३ हजार ४ सय मत गणना सकियो ।

एमाले बाम गठबन्धन गोपाल बमः १६५७
नेपाली काग्रेस हस्त बहादुर मल्लः १४४७
नयाँ शक्ति राज बहादुर भामः १०
जम्मा बदर मतः ८५

 

रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँ र युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ ।

You May Also Like