हुम्लाको पछिल्लो मतपरिणाम आयो (कसको भोट कति ?)

रविन भण्डारी
सिमिकोट हुम्लाः हुम्लामा पनी मतगणना जारी छ । यहाँको ताजा मतपरिणाम यस्तो छ ।
प्रतिनिधि सभा
स्वतन्त्र/छक्क ब लामाः १०६०
नेपाली काग्रेस/मंगल ब शाहीः ५२३
माओवादी केन्द्र/छिमीदोर्जे लामाः ४६७
नया शक्ती पार्टि/तुल ब शाहीः १०
जन समाजबादी/रण ब रम्तेलः २०७
राप्रपा/देबकी शाहीः
वदरः २२३

प्रदेश सभा क्षेत्र २

नेपाली काग्रेस/ठान ब रोकायाः ३१६
एमाले दल रावलः ८६१
नयाशक्ती धर्मराज ऐडीः २०
वदरः ७७

हुम्लाको प्रतिनिधि सभामा जम्मा २५०० मत र प्रदेश सभा क्षेत्र २मा जम्मा १२७४ मतमा गणना गर्दा माथी उल्लेखीत मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत मेदिनी प्रशाद शर्मा पौडेलले जानाकरी दिनुभयो । अहिलसम्म २१५ मत बदर भएको छ ।

 

रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँ र युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ ।

You May Also Like