कति छ आज सुनको भाउ ?

काठमाडौँ, १९ असार । नेपाली बजारमा सुनको भाउ सामान्य घटेको छ । आईतबार तोलाको ५४ हजार एक सय रहेका ुन आज तोलामा एक सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज वजारमा सुनको भाउ प्रति तोला ५४ हजार रुपैयाँ छ । यस्तै, चाँदीको भाउ आज ७ सय ४५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

You May Also Like