दुई नम्बरको चुनाव किन सर्‍यो ? यस्ता छन् तीन कारण

प्रधानमन्त्री बनेपछि संसदमा बोल्दा देउवाले असार १४ को चुनाव कुनै हालतमा नसार्ने भन्दै संविधान संशोधन’bout प्रतिवद्धता सार्वजनिक गरेका थिए । तर, संविधान पनि संशोधन भएन । र, दुई नम्बर प्रदेशको चुनाव पछि सारियो ।

You May Also Like