सन्दीप लामिछाने आइपिएलमा खेल्ने, दिल्लीले २० लाख भारुमा किन्यो

काठमाडौं:  नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग आइपिएल खेल्ने पक्का भएको छ ।

आइपिएलको बोल कवोलको दोस्रो दिन सन्दिप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले  २० लाख भारतीय रुपैयाँमा किनेको छ । सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी पनि बनेका छन् । 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

 

You May Also Like