फ्लयास हाम्रो प्रदेश निर्माणाधिन बेलीब्रिज भाँचिदा चार जना गम्भीर घाइते प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार १८:२७प्रकाशित मिति : अप्रिल 20, 2023 काठमाडौं। डोल्पा सडक खण्ड अन्तर्गत रुकुम पश्चिम र जाजरकोट जोडेन गोतामकोट र तल्लुबगरस्थित भेरी नदीमािथ निर्माणाधीन बेलीब्रिज भाँचिदा ९ जना घाइते भएका छन् । अरू धेरै