सुडानमा युद्ध बिराम गराउने प्रयास असफल
एजेन्सी । सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि चर्किएको सत्ता संघर्षमा युद्ध बिराम गराउने प्रयास असफल भएको छ । सरकारी सेना र विद्रोही अर्धसैनिक बल
सुडानमा पाँचौ दिन पनि संघर्ष जारी
एजेन्सी । सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि चर्किएको सत्ता संघर्ष जारी छ । सरकारी सेना र विद्रोही अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको
सुडानमा सत्ता संघर्षका कारण २ सय जनाको मृत्यु
एजेन्सी । सुडानमा केही दिन यता सरकारी सेना र विद्रोही समूहबीच भइरहेको सत्ता संघर्षका कारण मृत्यु हुनेको संख्या १ सय ८५ जना पुगेको छ
रवि लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा दर्ता
काटमाडौं, १७ असार । सञ्चारकर्मी रवि लामिछानेले गठन गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीको नामलाई लिएर उत्पन्न विवाद किनारा
टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरि मनाइयो १५औँ गणतन्त्र दिवस
काठमाडौं, १५ जेठ । १५औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। आइतबार नेपाली सेनाले विशेष कार्यक्रम गर्दै गणतन्त्र दिवस
भारतीय काँग्रेसका नेता सिद्धूलाई एक वर्षको जेल सजायको फैसला
काठमाडौं, ६ जेठ । भारतीय काँग्रेसका नेता तथा पञ्जाबका पूर्वमुख्यमन्त्री नवजोतसिंह सिद्धूलाई भारतीय सर्वोच्च अदालतले एक वर्षको जेल सजाय सुनाएको छ । ३४ वर्ष
भरतपुरको पुलिस स्कुल शिवनगरबाट मतदान गर्दै प्रचण्ड
काठमाडौं, २९ वैशाख । शुक्रबार हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् । प्रचण्ड
नेपालमा किन आयो भारतीय वायु सेनाको विमान ?
काठमाडौं, २८ वैशाख । भारतीय सुरक्षाकर्मी ९स्पेशल प्रोटेक्सन गार्ड० लिएर भारतीय वायु सेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको छ । जहाज बिहान
सुदूरपश्चिम प्रदेशमा निर्वाचन गतिविधि तीव्र
कञ्चनपुर, २८ वैशाख । कञ्चनपुरका ३४१ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक खटिएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयबाट नियुक्ति लिएसँगै मतदान
युक्रेनको एजोभस्टाल स्टिल उद्योगमा रुसद्धारा आक्रमण
काठमाडौं, २२ वैशाख । युक्रेनको मारिऊपोल सहरको आफ्नो कब्जामा रहेको अन्तिम क्षेत्र एजोभस्टाल स्टिल उद्योगमा रुसले निरन्तर आक्रमण गरेको छ । उद्योगभित्र रहेका युक्रेनी