एमाले र रास्वपाको विरोधपछि संसद् अवरुद्ध
काठमाडौँ । रास्वपाका सांसदहरूले बजेटमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरी जिल्ला प्रशासन कार्यालयको एकाइका रूपमा राख्ने निर्णय अर्थमन्त्रीलाई फिर्ता लिन रुलिङको माग गरेका छन्
पर्यटनमन्त्री किरातीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई सोधे ९ बुँदे स्पष्टीकरण
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेका छन् । सोमबार
यो गठबन्धन ५ वर्ष केही हुनेवाला छैन: प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्तारुढ गठबन्धन पाँच वर्षसम्म निरन्तर रहने बताएका छन् । सोमबार धादिङको गजुरीमा आयोजित कार्यक्रममा उनले सत्तारुढ गठबन्धनका
बजेटमा असन्तुलन छ: मन्त्री किराँती
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आर्थिक वर्ष २०८०-८१ को बजेट असन्तुलित भएको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा
निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिन रास्वपाको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालयमा गाभ्ने निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ । आज
दार्चुलामा वडा अध्यक्षको मृत्यु
दार्चुला । जिल्लाको दुहु गाउँपालिका ५ का वडा अध्यक्ष मनोरथ भट्टको मृत्यु भएको छ । स्वास्थमा समस्या देखिएपछि भट् आइतबार जिल्ला अस्पताल दार्चुला आएका
संविधान संशोधन नभए नयाँ संविधानका लागि अर्को आन्दोलन हुन्छ: उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीयतामा नै त्रुटि रहेको बताएका छन् । अध्यक्ष यादवले संघीय संरचना निर्माण गरिए पनि त्यो त्रुटिपूर्ण
राष्ट्रियसभाको बैठकमा विश्वविद्यालय विधेयक पेस
काठमाडौँ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९ सम्बन्धी समितिको प्रतिवेदन’ पेस गरेकी छिन् । राष्ट्रियसभाको
सहकारी संस्थाविरुद्धको उजुरीले सीआईबीको कोठा भरिन लागेको छ: गृहमन्त्री श्रेष्ठ
काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी संस्था विरुद्धको उजुरीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको कोठा भरिन लागेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा मन्त्रीहरूले
देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्छ: सांसद पौडेल
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि