निगजढ विमानस्थल निर्माणको काम सुरु गर्ने सरकारको घोषणा

काठमाडौं, १० जेठ । सरकारले आर्थिक वर्ष २०८०र८१ बाट निगजढ विमानस्थल निर्माण सुरु गर्ने घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रमामा राष्ट्रपति विद्यादेवी
अरू धेरै

आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रलाई विशेष व्यवस्था गरिने

काठमाडौं, १० जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रलाई विशेष व्यवस्था गरेको छ । कृषि उत्पादन बढाउने र यसको बजारीकरण गर्दै आयात
अरू धेरै

फेरी बढ्यो इन्धनको मूल्य

रारा सञ्चार, काठमाडौं, ९ जेठ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले फेरि पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले
अरू धेरै

मतदातालाई पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष अन्सारी पक्राउ

जनकपुरधाम, २९ वैशाख । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी स्थानीय चुनावमा पैसा बाँडेको आरोपमा पक्राउ परेका छन् । जनकपुरधामस्थित सीताशरण होटेलबाट झोलासहित प्रहरीले
अरू धेरै

मतदाताहरुलाई पैसा बाँड्दै गरेको अवस्थामा एमाले वडाध्यक्षका उम्मेदवार पक्राउ

सुर्खेत, २९, वैशाख । निर्वाचन आचारसंहिता विपरित मतदातालाई पैसा बाँड्दै गरेका एक उम्मेदवार पक्राउ परेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका–११ स्थित घुमखहरेको आँपसोती टोलमा
अरू धेरै

नेपालमा किन आयो भारतीय वायु सेनाको विमान ?

काठमाडौं, २८ वैशाख । भारतीय सुरक्षाकर्मी ९स्पेशल प्रोटेक्सन गार्ड० लिएर भारतीय वायु सेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको छ । जहाज बिहान
अरू धेरै

श्री एयरलाइन्सको विमान इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण

काठमाडौं, २८ बैशाख । धनगढी उडेको श्री एयरलाइन्सको विमान इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरेको छ । बायाँतर्फको इन्जिनमा समस्या देखिएपछि इन्जिन सटडाउन गरेर
अरू धेरै

घट्यो सुनको भाउ

बागलुङ, २८ वैशाख । बागलुङको बडिगाड गाउँपालिका(१ का ५३० घरमा एउटै आयोजनाको भर परेर पानी खानुपर्छ । त्यो पनि १२ किमी परको तारेभिरमा मात्रै
अरू धेरै

अमेरिकाद्धारा ७९ अर्ब ७१ करोड अनुदान सहयोग

काठमाडौं, २२ वैशाख । नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने
अरू धेरै

इन्जिनमा समस्या देखिदा लुक्ला उडेको समिट एयर काठमाडौं फिर्ता

काठमाडौं, ४ वैशाख । इन्जिनमा समस्या देखिएपछि सोलुखुम्बुको लुक्ला उडेको समिट एयरको जहाज काठमाडौं फिर्ता भएको छ । ए।एम।पी कल साइन भएको जहाजको देब्रे
अरू धेरै