हुम्लामा बाढीका कारण तीन घर क्षतिग्रस्त
हुम्ला । आज बिहान परेको अविरल वर्षापछि आएको लेदोसहितको बाढीले यहाँका तीन घरमा क्षति पुर्याएको छ । नाम्खा गाउँपालिका–३ खगालगाउँका तीन घरमा लेदोसहितको बाढीले
सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा
काठमाडौँ । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनको विषय छलफलको एजेन्डा रहेको
जुम्लामा पनि देखियो लम्पी स्किन रोग
जुम्ला । हिमाली जिल्ला जुम्लाका गाईभैँसीमा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । तिला गाउँपालिका–२ का धनबहादुर नेपालीले गाउँभरका गाईभैँसीमा लम्पी स्किन रोग देखिएको
डोल्पाका गुम्बामा लुटपाटः शंकाको आधारमा एक जना पक्राउ
सुर्खेत । असार ८ र ९ गते डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा रहेका गुम्बाहरुमा लुटपाट भएको घटनामा संलग्न रहेको आशंकामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ
ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास जग्गा प्रकरणमा सोमबार दुई जनालाई पक्राउ गरेको छ । ब्युरोका एसएसपी दिनेश आचार्यका अनुसार पक्राउ
कर्णालीमा हालसम्म ४३ प्रतिशत रोपाइँ
सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म ४३ प्रतिशत भन्दा बढी धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय सुर्खेतका अनुसार असार १५ गतेसम्मको तथ्यांक अनुसार
अपि हिमाल गाउँपालिकामा भिरबाट लडेर एक बालकको ज्यान गयो
दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा भिरबाट लडेर एक जना बालकको ज्यान गएको छ । गाउँपालिकाको वडा नम्बर ६ धङकङ छिपुलाकेदार माध्यमिक विद्यालयको कक्षा
कालीकोटमा कालाजारका बिरामी
सुर्खेत । कालीकोटका पाँच स्थानीय तहमा कालाजारका बिरामी भेटिएका छन् । पचालझरना, पलाता, सान्नित्रिवेणी, रास्कोट र नरहरिनाथमा कालाजारका बिरामी फेला परेका हुन् । जिल्ला
विप्लव नेतृत्वको नेकपाले ४० विघा खेतमा रोपाईं गरेर धान दिवस मनाउँदै
काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले देशैभर ४० विघा खेतमा रोपाईं गरेर असार १५ गते धान दिवसको उद्घाटन गर्ने भएका छन् । सामाजिक सञ्जाल
साउदी अरबमा भएको गोलाबारीमा नेपाली सुरक्षागार्डको मृत्यु
जेद्दा । साउदी अरबको जेद्दामा अमेरिकाको महावाणिज्य दूतावासको नजिक एक भवनमा भएको गोलाबारीमा २ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सले अमेरिकी विदेश