रास्वपाको केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक भोलि बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक सोमबार बस्ने भएको छ ।

सोमबार बिहान ११ बजे केन्द्रीय समितिको बैठक बस्ने भएको हो । त्यस्तै, सोमबार दिउँसो ३ बजे संसदीय दलको बैठक बस्ने पार्टीका एक नेताले बताए ।

पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट गत शनिबार राजीनामा दिएपछि रिक्त स्थान पूर्तिका लागि संसदीय दलको बैठक बस्न लागेको हो । पछिल्लो राजनीतिक परिस्थितिको ’boutमा पार्टीको धारणा तय गर्न केन्द्रीय समितिको बैठक बस्न लागेको ति नेताले बताए ।

दुवै बैठकको ’boutमा रास्वपाले शनिबार जुम मिटिङ गरेर जानकारी गराएको थियो ।

You May Also Like