कान्सको रेड कार्पेटमा सुरक्षा पन्त

काठमाडौं, ६ जेठ ।

अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स पुगेकी छन्।

उनी केही भाग नेपालमा छायांकन गरिएको फ्रेन्च फिल्म ‘द एट माउन्टेन्स’ को प्रिमियरमा सहभागी हुन फ्रान्स पुगेकी हुन्।

उनी बुधबार कान्सको रेड कार्पेटमा ुवाकु गरेकी थिइन्। उनी कान्सको रेड कार्पेटमा पुग्ने गर्ने नेपालकी पहिलो अभिनेत्री बनेकी छन्।

You May Also Like