काठमाडौंमा बालेन साहले लिए ८ हजार मतको अग्रता


काठमाडौं, ४ जेठ ।
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले पराकिलो मतको अग्रता कायम राखेका छन् । उनले नेकपा एमालेका उम्मेदवार केशव स्थापित ८ हजार मतको फरकमा अग्रता लिएका छन् ।

४३ हजार ६४८ मतगणना गर्दा बालेन्द्रले १७ हजार ३१ मत पाएका छन्ने, भने स्थापितले ८ हजार ८७६ मत पाएका छन् ।

त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार ९४१ मत पाएकी छन् ।

You May Also Like