दुई मुक्तक शारदा चौलागाई चन्द्रा संवाददाता : तारादत्त भट्ट प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार २३:५२प्रकाशित मिति : सेप्टेम्बर 20, 2021 शारदा चौलागाई चन्द्रा यहाँ मान्छेको विश्वास र भर हुँदैन। जंगली जनावरको बरु डर हुँदैन। आपसी सम्बन्ध जब चिसिदै जान्छ पानीजस्तै हो तताए नि तर हुँदैन। बिस्तारै हटाउनुछ गुन तिम्रो। धमिलो भएछ हेर जून तिम्रो। पर्खेर पनि तिम्रो साथमा छैन नबजाउ मायाको धुन तिम्रो।