असोज ५ गतेबाट आन्तरिक हवाई उडान र लामो दुरीका यातायात सुचारु गर्ने निर्णय


आज बसेको मन्त्रिपरिषदको बैठकले असोज ५ गतेबाट आन्तरिक हवाई उडान र लामो दुरीका यातायात सुचारु गर्ने निर्णय गरेको छ ।

You May Also Like