सञ्चारकर्मी तथा उदयमान गायक खेमराज कसको यादमा तड्पिदैछन् ? (भिडियो सहित)

काठमाडौँः सञ्चारकर्मी तथा गायक खेमराज वलीको नयाँ गित सार्वजनिक भएको छ । यसअघि पनी सुटुक्कै आउनु है माया, आशु धारा झर्छ लगायतका गितबाट चर्चामा आएका खेमराज यस पटक भने मायालुको यादमा तड्पदै गित मार्फत फेरी आउनुभएकोे छ ।

नयाँ सार्वजनिक भएको गितमा खेमराज वली र पुर्णकला बिसीले आवाज दिनुभएको छ भने गितमा संगित यामराज बिष्टले भरेका छन् । टोपेन्द्र कुमार खड्काको शब्द रहेको गित बुर्तिबागं म्युजिक मार्फत बजारमा आएको हो ।

हेरौँ गितको भिडियोः

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like