काठमाडौं- मंसिर १० र २१ गते भएको चुनावको नतिजाअनुसार माओवादीले प्रतिनिधिसभातर्फ ३६ स्थानमा जित हासिल गरेको छ। मतगणना बाँकी रहेका प्रतिनिधिसभाका क्षेत्रमा उसका उम्मेदवारहरु छैनन्। वाम गठबन्धनका कारण त्यहाँ उसले एमालेलाई सहयोग गरेको छ। यस कारण माओवादी केन्द्रले यसपालिको प्रतिनिधिसभामा ३६ सिट मात्रै सुरक्षित गर्न सक्यो।
माओवादीले जितेका प्रतिनिधिसभाका ३६ निर्वाचन क्षेत्रहरु
प्रदेश १ : प्रदेश १ बाट माओवादीले ६ सिट जितेको छ।
उदयपुर २ : सुरेशकुमार राई
झापा १ : राम कार्की
भोजपुर १ : सुदन किराती
मोरङ ४ : अमनलाल मोदी
मोरङ ५ : शिवकुमार मण्डल
सोलुखुम्बु १ : हेमकुमार राई
प्रदेश २ : प्रदेश २ बाट माओवादीले ५ सिट जितेको छ।
सिरहा २ : सुरेशचन्द्र दास
धनुषा १ : मातृका यादव
महोत्तरी १ : गिरिराजमणि पोखरेल
सर्लाही ३ : रामेश्वर राय यादव
रौतहट ३ : प्रभु साह
प्रदेश ३ : प्रदेश ३ बाट माओवादीले ७ सिट जितेको छ।
काभ्रेपलाञ्चोक १ : गंगाबहादुर तामाङ
चितवन ३ : पुष्पकमल दाहाल
नुवाकोट १ : हितबहादुर तामाङ
रामेछाप १ : श्यामकुमार श्रेष्ठ
ललितपुर ३ : पम्फा भुसाल
सिन्धुपाल्चोक १ : अग्निप्रसाद सापकोटा
सिन्धुली २ : हरिबोलप्रसाद गजुरेल
प्रदेश ४ : प्रदेश ४ बाट माओवादीले ३ सिट जितेको छ।
गोरखा १ : हरिराज अधिकारी
लमजुङ १ : देवप्रसाद गुरुङ
बागलुङ २ : देवेन्द्र पौडेल
प्रदेश ५ : प्रदेश ५ बाट माओवादीले ७ सिट जितेको छ।
कपिलवस्तु १ : चक्रपाणि खनाल
दाङ २ : कृष्णबहादुर महरा
बर्दिया २ : सन्तकुमार थारु
बाँके १ : महेश्व्रजंग गहतराज
रुकुम पूर्व १ : कमला रोका
रोल्पा १ : वर्षमान पुन
अर्घाखाँची १ : टोपबहादुर रायमाझी
प्रदेश ६ : प्रदेश ६ बाट माओवादीले ५ सिट जितेको छ।
कालिकोट १ : दुर्गाबहादुर रावत
जाजरकोट १ : शक्तिबहादुर बस्नेत
जुम्ला १ : गजेन्द्रबहादुर महत
रुकुम पश्चिम १ : जनार्दन शर्मा
सल्यान १ : टेकबहादुर बस्नेत
प्रदेश ७ : प्रदेश ७ बाट माओवादीले ३ सिट जितेको छ।
कञ्चनपुर १ : बिना मगर
कैलाली ३ : गौरीशंकर चौधरी
कैलाली ४ : लेखराज भट्ट
रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ ।