कालिकोटमा को अघि, को पछि ? (ताजा मतपरिणाम)

मान्मा कालिकोटः कालिकोटमा पनी मंसिर १० गते भएको मतदानको गणना जारी छ । कालिकोटको ताजा मतपरिणाम यस्तो छ ।
प्रतिनिधिसभा
दुगवहादुर रावत (माओवादी केन्द्र) ८०७
भुपेन्द्रजङ शाही (नेपाली काग्रेस) ६८६
प्रदेश–क
कुर्मराज शाही (नेकपा एमाले) ९४४
टेकराज शाही (नेपाली काग्रेस) २०१
प्रदेश–ख
कालिवहादुर सहकारी (नेपाली काग्रेस) ६१३
महेन्द्रवहादुर शाही (माओवादी केन्द्र) ४५१

 

रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँ र युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ ।

You May Also Like