यी हुन माओवादी क्रेन्द्रको मुगुबाट कर्णाली प्रदेश सदस्यमा निर्वाचित हुने । 

नेकपा (माओवादी केन्द्र) मुगुबाट कर्णाली प्रदेश सदस्यमा १० जना सर्वसम्मत निर्वाचित भएका छन् ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशको प्रथम सम्मेलनबाट मुगुको प्रतिनिधित्व गर्दै प्रदेश समितीमा सुकवीर बुढा, बिर्ख बहादुर थापा, नवराज धामी, सुर बहादुर बुढा, मन बहादुर रोकाया, पुरन शाही, बिर्ख टमाटा, ईटाेल तामाङ, सुकमाया शाही र मनकला रोकाया सर्वसम्मत चयन भएका हुन । 
माओवादि केन्द्रले ९ वटा पदाधिकारी र प्रदेश समित २११ सदस्यीय समिती बनाएको छ । प्रदेश पदाधिकारि टुंगो लगाउन बाकी रहेको बताईएकोछ ।

You May Also Like