नारायण दाहाल राष्ट्रिय सभा सदस्यमा नियुक्त ।

नेकपा माओवादी केन्द्रका नेता नारायण दाहाल राष्ट्रियसभामा नियुक्त भएका छन् । शितल निवास स्रोतका अनुसार सरकारको सिफारिसमा दाहाललाई संविधानको धारा ८६ को उपधारा २० को खण्ड ९ख० बमोजिम उनलाई राष्ट्रपति विद्यादेबी भण्डारीले मनोनित गरेकी हुन ।

  उनी नेकपा माओवादी केन्द्रको तर्फबाट राष्ट्रिय सभा सदस्य भएका हुन्। २०६४ मा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित दाहाल २०७० मा सोही क्षेत्रबाट पराजित भएका थिए।

You May Also Like