रोनाल्डो विनाको खेलमा रियलको जित

एजेन्सी । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो विना मैदानमा उत्रेको रियल विजयी भएको छ । कोपा डेल रे फुटबलको आफ्नो खेलमा रियल मड्रिडले लेगानेजलाई १ शून्य गोलअन्तरले पराजित गरेको हो ।

Real Madrid keeper Kiko Casilla collects the ball at the feet of striker Claudio Beauvue as Leganes pressed for a winner

Real celebrate Asensio's last minute winner, which gives them the advantage going into the second leg at the Bernabeu

पछिल्लो समय खराब लयबाट गुज्रिरहेको रियाल मड्रिडले गएराती कोपा डेल रे फुटबल क्वाटरफाईनल पहिलो लेगको खेलमा लेगानेजलाई उसैको घरेलु मैदानमा हराएको हो ।

Real Madrid midfielder Mateo Kovacic had a clear chance on 35 minutes when he robbed a defender, but he shot wide

खेलमा रियाल मड्रिडलाई विजयी गराउन मार्को एसेन्सियोले खेल सकिन एक मिनेट मात्रै बाँकी छँदा निर्णायक गोल गरे ।

Marcos Llorente headed a Leganes free kick onto his own crossbar in the second half in a narrow escape for the visitors

जितपछि रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले यो जित जारी सिजनको लागि टर्निङ प्वाईन्ट हुने बताए ।

Asensio got a rare chance in a front three for Real, with Zidane going without Cristiano Ronaldo and Gareth Bale

रियालको खराब समय सकिएको जिकीर उनको छ । रियाल मड्रिड र लेगानेजविचको क्वाटरफाईनल दोस्रो लेगको खेल जनवरी २५ तारिखमा रियाल मड्रिडको मैदानमा हुनेछ ।

Leganes player Ruben Perez holds up the ball as the La Liga minnows hosted the European champions in this first leg clash

क्रिष्टियानो रोनाल्डो, ग्यारेथ बेल, मार्केलो र करिम बेन्जीमा जस्ता स्टार खेलाडी विना मैदानमा उत्रिएको रियल मड्रिडलाई जितको लागि भने निकै संघर्ष गर्नुपरेको थियो । 

Youngster Borja Mayoral, given a rare chance to start up front for Real, is challenged by Unai Bustinza as he toiled

 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

 

 

You May Also Like