८० क्षेत्रको गणनामा एमाले ५, माओवादी १ र स्वतन्त्र १ स्थानमा बिजयी, एमालेको अग्रता कायमै

प्रतिनिधिसभाको ८० स्थानको मतगणना एमालेले पाँच, माओवादी केन्द्रले १ र स्वतन्त्रले १ एक स्थानमा जित हात पारेको छ । त्यसैगरी एमालेले ३८, माओवादी केन्द्रले २१, नेपाली कांग्रेसले ८ र अन्यले ६ वटा क्षेत्रमा अग्रता लिएको छ ।

त्यसैगरी प्रदेशसभाको ९० क्षेत्रको मतगणनामा एमालेले ६, माओवादी केन्द्रले ३, कांग्रेसले २ र स्वतन्त्रले १ क्षेत्रमा विजय हाँसिल गरेका छन् । त्यस्तै प्रदेशसभामा एमालेले ३८, माओवादी केन्द्रले २५, नेपाली कांग्रेसले ८ र अन्यले ७ स्थानमा अग्रता लिएको छ ।

रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ ।

You May Also Like