बाजुरामा वाम गठबन्धन र लोकतान्त्रिकबीच झडप, मतदान स्थगित

बाजुरा । पहिलो चरणको संविधानसभा र प्रदेशसभाको चुनाव भइरहँदा बाजुराको बुढीनन्दा नगरपालिकाको पीसक्रेटर एकेडेमीमा वाम र लोकतान्त्रिक गठबन्धनबीच झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ ।

उक्त मतदान केन्द्रमा स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि यतिबेला मतदान स्थगित भएको छ । अहिले मतदान पुन सुचारु गर्ने प्रयास भइरहेको छ ।

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like