वैचारिक निष्ठासहित सामाजिक रुपान्तरण र श्रमजीवि जनताको हितमा संकल्प गर्यौं भने कृष्णसेनलाई श्रद्धाञ्जली हुनेछ : प्रचण्ड
काठमाडौं, १३ जेठ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृष्णसेन इच्छुक भनेको त्यागको प्रतिमूर्ति भएको बताएका छन् । शुक्रबार
सरकारको नीति तथा कार्यक्रम राष्ट्रियसभाद्धारा पारित
काठमाडौं, १३ जेठ । राष्ट्रियसभाको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आर्थिक वर्ष २०७९र८० का
पूर्व डिआइजी रञ्जन कोइराला फेरि जेल जाने
काठमाडौं, १२ जेठ । पूर्व डिआइजी रञ्जन कोइराला फेरि जेल जाने भएका छन् । उनको पक्षमा सर्वोच्च अदालतले गरेको फैसला उल्टिएपछि जेल जाने भएका
विश्वकै सबैभन्दा होचो पुरुष बने नेपालका डोरबहादुर खपाङ्गी
काठमाडौं, १२ जेठ । नेपालका डोरबहादुर खपाङ्गीले विश्वकै सबैभन्दा होचो किशोर ९पुरुष० को विश्व रेकर्ड बनाएका छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डले उनलाई
राष्ट्रियसभाअन्तर्गतका समिति सदस्यको नाम मनोनयन
काठमाडौं, १२ जेठ । राष्ट्रियसभाको बैठकले राष्ट्रियसभाअन्तर्गतका विभिन्न विषयगत समितिमा रहने सदस्यहरुको नाम मनोनयन गरेको छ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त नामावलीलाई
विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा प्रिन्सिपल पक्राउ
इटहरी, १२ जेठ । इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलको कक्षा ९ मा अध्ययरत विद्यार्थीलाई चार वर्षअघि बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन्
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय सर्वोच्च अदालतद्धारा बदर
काठमाडौं, १२ जेठ । बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारले अहिलेसम्म गरेका सबै निर्णय सर्वोच्च अदालतले बदर गर्ने भएको छ । बृहत पूर्ण
काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेनको जित निश्चित
काठमाडौं, ११ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन) को जित निश्चित भएको छ । पछिल्लो मतपरिणामअनुसार बालेनले ५५ हजार ७ सय
‘पुस्तक छैन, कसरी पढ्नु ?’
काठमाडौं, ११ जेठ । नयाँ शैक्षिकसत्र सुरु भएपनि विद्यार्थीले नयाँ पुस्तक नपाउँदा म्याग्दीका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ । नयाँ पुस्तक नपाउँदा विद्यार्थीलाई
चलचित्र ‘चिसो मान्छे’को टेलर सार्वजनिक, कर्णालीको कथा देखाउने प्रयास
नेपाली चलचित्र चिसो मान्छेको टेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमबीच उक्त चलचित्रको टेलर सार्वजनीक गरिएको हो । निर्माता शर्मिला पाण्डेका अनुसार