अमेरिकाद्धारा ७९ अर्ब ७१ करोड अनुदान सहयोग
काठमाडौं, २२ वैशाख । नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने
युक्रेनको एजोभस्टाल स्टिल उद्योगमा रुसद्धारा आक्रमण
काठमाडौं, २२ वैशाख । युक्रेनको मारिऊपोल सहरको आफ्नो कब्जामा रहेको अन्तिम क्षेत्र एजोभस्टाल स्टिल उद्योगमा रुसले निरन्तर आक्रमण गरेको छ । उद्योगभित्र रहेका युक्रेनी
हुम्लामा माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार बनेका जैशीलाई प्रतिस्पर्धीले लगाए १ लाखको माला
हुम्ला, २२ वैशाख । हुम्लाको ताँजाकोट गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०बाट अध्यक्ष उम्मेदवार बनेका लालकेश जैशीलाई उनकै प्रतिस्पर्धीले १ लाख रुपैयाँको नोटको माला
गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढेको छ : प्रचण्ड
चितवान, २२ वैशाख । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दावी
नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड
काठमाडौं, २१ वैशाख । चीनको साङ्सी प्रान्तीय सरकारले नेपाली प्राध्यापक डा राजीवकुमार झालाई सन् २०२२ को ‘सान छिन फ्रेण्डसीप अवार्ड’ प्रदान गरेको छ ।
त्रिभुवन विमानस्थलमा बम राखेको सूचन : सर्च गर्दा कुनै शंकास्पद वस्तु नभेटिएपछि हवाइ उडान पुनः सुचारु
काठमाडौं, २१ वैशाख । त्रिभुवन विमानस्थलमा अज्ञात व्यक्तिले बम राखेको भन्ने सूचनापछि बन्द भएको आन्तरिकतर्फको हवाइ उडान पुनः सुचारु भएको छ । बम राखिएको
युवा मतदाता भन्दछन् : निः शुल्क शिक्षा र रोजगारी चाहियो
रारा सञ्चार, काठमाडौँ, १४ वैशाख । राजनीतिक दल निकट वा स्वतन्त्र उम्मेदवारले आर्थिक र सामाजिक विकासका महत्वकाङ्क्षी योजना अघि सारिरहँदा पहिलोपटक मतदान गर्न लागेका
सोरु गाउँपालिकामा एमालेद्धारा टिकट वितरणमा अनियमिता
रारा सञ्चार, मुगु, १४ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र टिकट वितरण गर्ने क्रममा अनियमिता भएको छ । मुगु जिल्लाको उत्तरी भेगमा पर्ने
छायाँनाथ रारा नगरपालिका प्रमुखमा माओवादी केन्द्रबाट बुढाको मनोनयन दर्ता
रारा सञ्चार, मुगु, १२ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट मुगु जिल्ला छायाँनाथ रारा नगरपालिकाको नगर प्रमुखमा सुर बहादुर बुढाले उम्मेदवारी दर्ता
मनोनयन दर्ता अपराह्न ५ बजेसम्म
काठमाडौं, १२ वैशाख । स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोयन दर्ता सोमबार (वैशाख १२) अपराह्न ५ सम्म तोकिएको छ । बिहान १०