रेशम चौधरीको मुद्दामा बहस सकिएन, भोलि नै अर्को पेसी

काठमाडौँ । कैलालीको टिकापुरमा २०७२ सालमा भएको नरसंहारका प्रतिवादी रेशमलाल चौधरी लगायतको मुद्दा सोमबार पनि हेर्दाहेर्दैमा राखिएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा।
अरू धेरै

टोपबहादुरलाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा स‌ंलग्न रहेको आरोपमा पक्राउ परेका टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतले सोमबार
अरू धेरै

प्रधानमन्त्री विदेशीको इसारामा चल्दा सरकार छोड्यौं: राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले प्रमुख राजनीतिक दलहरुका सत्ता केन्द्रित क्रियाकलापका कारण मुलुक गम्भीर संकटतर्फ उन्मुख भएको बताएको छ । सोमबारबाट काठमाडौंको धुम्बाराहीस्थित
अरू धेरै

सुदूरपश्चिम प्रदेश सरकारले छिट्टै पूर्णता पाउँछ: मुख्यमन्त्री शाह

भजनी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन् । कैलालीको टीकापुर नगरपालिकामा भएको एक कार्यक्रममा उनले भने
अरू धेरै

टोपबहादुर रायमाझीलाई जिल्ला अदालत लगियो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीलाई जिल्ला अदालत काठमाडौं लगिएको छ ।   शनिबार साँझ पक्राउ परेका रायमाझीलाई आज सोरहखुट्टे
अरू धेरै

कर्णालीमा बजेट निर्माणको चटारो

सुर्खेत । कर्णालीमा यतिबेला आर्थिक वर्ष २०८०र०८१ का लागि बजेट निर्माणको तयारी तीब्र गतिमा भइरहेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले अन्य मन्त्रालयलाई
अरू धेरै

इरानको दक्षिणी ग्यास उद्योगमा मजदुरको हडताल

एजेन्सी । इरानको दक्षिणी भागमा रहेको एक प्रमुख ग्यास उत्पादनस्थलमा मजदुरको हडतालको ‘नेतृत्व’ गरेको आरोपमा इरानी अधिकारीहरूले आठ जनालाई पक्राउ गरेको स्थानीय सञ्चारमाध्यमले आइतबार
अरू धेरै

रुसी भूभागमा आक्रमण गरिरहेका छैनौँ: जेलेन्स्की

बर्लिन । रुसका लक्ष्यहरू प्रहार गर्ने युक्रेनको कुनै योजना नरहेको राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले दाबी गरेका छन् । जर्मनीमा नयाँ रक्षा सहायता प्याकेज सुरक्षित गरेसँगै
अरू धेरै

टोपबहादुरलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौँ । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदैछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भए पछि फरार
अरू धेरै

जनमोर्चाको ‘अमेरिकी साम्राज्यवादविरुद्ध मेची महाकाली अभियान’ आजबाट

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले ‘अमेरिकी साम्राज्यवादका विरुद्ध मेची–महाकाली अभियान’ आजबाट सुरु गर्दैछ । पूर्व निर्धारित कार्यक्रम अनुसार जेठ १– १५ गतेसम्म सम्म सञ्चालन हुने
अरू धेरै