
परिक्षामा ६१ दशमलव ६१ प्रतिशत चिकित्सक फेल भएका छन् । नेपाल मेडिकल काउन्सिलका अनुसार परिक्षामा सहभागिता कुल १ हजार ७ सय ९ जनामध्ये १ हजार ५२ अर्थात ६१ दशमलव ६१ प्रतिशत फेल भएका हुन् ।
सहभागी ६ सय ५३ जना अर्थात ४० प्रतिशत भन्दा कम चिकित्सक मात्र पास भएका छन् । परीक्षामा मेडिकल (एमबीबीएस) र डेन्टर (बीडीएस) गरी १ हजार ७ सय २६ जना फारम भरेका थिए ।

त्यसमध्ये ५ सय ५८ जना ९४० दशमलव ४९ प्रतिशत० मात्रै उत्तीर्ण भएको जनाएको छ । यस्तै, डेन्टल (बीडीएस) तर्फ कुल ३३४ जनाले फारम भरेकोमा ३३१ जना सहभागी भएका थिए । जसमध्ये ९८ जना २९ दशमलव ६१ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।