भारतीय अभिनेत्री परिणीति चोपडाको इन्गेजमेन्ट आज

नयाँ दिल्ली । आज अभिनेत्री परिणीति चोपडा र राघव चडडाको बिचमा इन्गेजमेन्ट हुँदैछ ।

दुवैले कपुरथला हाउस, नयाँ दिल्लीमा एक विशेष समारोहका बिचमा आज इन्गेजमेन्ट गर्न लागेका हुन् । त्यसका लागि उनीहरू दुवै जना मुम्बईबाट नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

मनिष मल्होत्राले परिणतिको ड्रेस डिजाइन गरेका थिए । जुन ड्रेसमा उनी खुल्ने देखिएकी छिन् ।

You May Also Like