सुदूरपश्चिमका ३ मन्त्रालयमा माओवादीको चासो

धनगढी । सुदूरपश्चिम प्रदेशमा सरकार विस्तार’bout प्रदेशस्तरीय नेताहरुले प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।

प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता खगराज भट्ट, भौतिक पूर्वाधारमन्त्री प्रकाशबहादुर देउवालगायतले प्रदेशमा सरकार विस्तार’bout बालुवाटारमा प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।

माओवादी केन्द्रले प्रदेशमा आर्थिक मामिला र भौतिक पूर्वाधार मन्त्रालयमा चासो देखाउँदै आएको छ । यी मन्त्रालय नपाए तीन वटा मन्त्रालयमा माओवादीको प्रस्ताव रहेको बताइएको छ ।

You May Also Like