सरकार’bout निर्णय लिन रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक सोमबार बस्ने भएको छ। सरकारलाई दिएको समर्थन फिर्ता र संसदीय दलको नेता चयन’bout निर्णय लिन बैठक बोलाइएको बताइएको छ । 
 
डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएपछि रिक्त स्थान पूर्तिका लागि संसदीय दलको बैठक तय गरिएको र पछिल्लो राजनीतिक परिस्थिति’bout पार्टीको धारणा तय गर्न केन्द्रीय समितिको बैठक आह्वान गरिएको हो।
 
सोमबार बिहान ११ बजे केन्द्रीय समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको छ।

You May Also Like