काठमाडौं । नेपाली काँग्रेसको शुक्रबार बालुवाटारमा बसेको बैठकमा बोल्दै नेता शेखर कोइरालाले संसदीय समितिमा नबस्ने घोषणा गरेका छन् ।
केन्द्रीय कायस्समितिको बैठकमा रामचन्द्र पौडेल पक्षीय नेताहरुले विधान विपरित भएको भन्दै संसदीय समिति र कार्यसम्पादन समिति भंग गर्न माग गरेका थिए ।
साभारः जनता पोष्ट