भरतपुर महानगरपालिका मेयरका उम्मेदवार रेणु दाहालद्धारा मतदान

चितवान, ३० वैशाख ।

भरतपुर महानगरपालिका मेयरका उम्मेदवार रेणु दाहालले मतदान गरेकी छन् ।

उनले भरतपुर९१४ स्थित आधारभुत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन् ।

उनका पिता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाटै मतदान गरिसकेका छन् ।

You May Also Like