माधवकुमार नेपालद्धारा मतदान

रौतहट, ३० वैशाख ।

सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन् । मत हाल्न नेपाल बिहीबार बेलुकी नै गौर पुगेका नेपालले शुक्रबार बिहान रौतहटको गौरस्थित रामजानकी कन्या प्रावि मतदान केन्द्र पुगेर नेपालले मतदान गरेका हुन् ।

You May Also Like