दिल्लीले भन्यो- नेपालका सन्दीपलाई किन्न पाउनु हाम्रा लागि सुखद

SYDNEY, AUSTRALIA – SEPTEMBER 24: Michael Clarke of Western Suburbs talks to team mate Sandeep Lamichhane before the Mosman v Western Suburbs first grade match at Allan Border Oval on September 24, 2016 in Sydney, Australia. (Photo by Mark Metcalfe/Getty Images)

काठमाडौं, माघ १४ – नेपाली युवा बलर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग आइपिएल खेल्नको लागि  दिल्ली डेयर डेभिल्सले किनेपछि देशविदेशमा  चर्चा बढेकाे छ ।

सन्दीप लामिछानेको सुरुवाती मूल्य २० लाख भारु तोकिएको थियो र दिल्लीले २० लाख भारुमै किन्यो । आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेपछि सामाजिक सञ्जालमा सन्दीपलाई बधाइ दिनेको ओइरो लागेको छ  ।

 

The first Nepali player in the history of the Vivo IPL! It gives us great pleasure to welcome the 17-year-old leg-spinner @IamSandeep25 into the !

 
 

सन्दीपलाई किनेको दिल्लीले सन्दीपलाई आफ्नो क्लवबाट खेलाउन पाउनु निकै खुसीको कुरा भएको बताएको छ । दिल्लीले ट्वीटमा भनेको छ ‘सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् १७ वर्षको लेग स्पिनरलाई स्वागत गर्न पाउनु हाम्रा लागि निकै खुसीको कुरा हो ।’

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

 

You May Also Like