कालिकोटः २२ वर्षपछि खोलो फर्काउने कसरतमा काँग्रेस

कालिकोट: नेपाली काँग्रेस जिल्ला कार्यसमिति कालिकोटका सभापति एवम् लोकतान्त्रिक गठबन्धनका चुनावी कमाण्डर हर्षबहादुर बमले आगामी निर्वाचनमा जिल्लामा काँग्रेस विजयी हुने दावी गरेका छन् ।

कालिकोटका जनता योग्य उम्मेद्वार छान्नेमा विश्वस्त रहेको भन्दै सभापति बमले २०४८ सालमा तिलक प्रसाद न्यौपानेले जितेको जानकारी दिए । उनले भने,‘२२ वर्षपछि कालिकोटमा काँग्रेस जित निकाल्ने दौडमा छ, यसपालि कालिकोटमा काँग्रेस विजयि हन्छ।’

सभापति बलमे अघि थपे,‘कालिकोटमा काँग्रेसले योग्य उम्मेद्वार छानेको छ, सुन्दर कालिकोटलाई समृद्ध बनाउने सपना काँग्रेसको हो, जनता भ्रममा रहने स्थिति छैन्, हाम्रो पक्षमा माहोल छ, हाम्रो जित हुन्छ ।’

रारा सञ्चार अनलाइन प्रालीद्वारा सञ्चालित रारा सञ्चार अनलाइनलाई फेसबुकमा यहाँ र कर्णाली अनलाइनलाई यहाँबाट फ्लो गर्न नभुल्नुहोला ।

You May Also Like